चर्को आवाज निकाल्ने मोटरसाइकललाई कारबाही सुरु

चर्को आवाज निकाल्ने मोटरसाइकललाई कारबाही सुरु : Icon Khabar

नेपालगन्ज, चैत २ । बाँकेमा मोटरसाइकलमा चर्को आवाज निकाल्ने साइलेन्सर राखेर ध्वनी प्रदूषण गर्नेविरुद्ध कारवाही सुरु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मोटरसाइकलका साइलेन्सर परिवर्तन गरेर ध्वनि प्रदूषण गर्दै हिँड्ने मोटरसाइकललाई रोकेर साइलेन्सर निकालेर कारवाही गर्ने कार्य सुरु गरेको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले कोहलपुर र नेपालगन्ज लगायतका विभिन्न ठाउँमा केही युवाले मोटरसाइकलमा साइलेन्सर परिवर्तन गरेर चर्को आवाजमा ध्वनीिप्रदूषण गर्दै सर्वसाधारणलाई डिस्टर्व गर्नेविरुद्ध कारवाही सुरु गरिएको बताए ।

Published Date: 15 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास