भक्तपुरको ऐतिहासिक भाजु पुखू उद्घाटन

भक्तपुरको ऐतिहासिक भाजु पुखू उद्घाटन : Icon Khabar

भक्तपुर, फागुन २५ । भक्तपुरको ऐतिहासिक भाजु पुखू उद्घाटन भएको छ । भक्तपुर नगरपालिकाद्वारा हाल पुनःनिर्माण सम्पन्न गरिएको भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भाजु पुखूको आज एक भव्य कार्यक्रमबीच उद्घाटन भएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सो पुखूको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा भक्तपुर नपाबाट प्रकाशित ‘भाजु पुखू र जलेश्वर मन्दिर पुनःनिर्माण — २०८०’ पुस्तक पनि विमोचन गरेको थियो ।

Published Date: 08 March 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड