ब्यान्डविथको प्लेटफर्म नहुँदा पूर्णरुपमा टिकटक बन्द गर्न सरकारले सकेनः मन्त्री शर्मा

ब्यान्डविथको प्लेटफर्म नहुँदा पूर्णरुपमा टिकटक बन्द गर्न सरकारले सकेनः मन्त्री शर्मा : Icon Khabar

काठमाडौँ, फागुन १७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटक पूर्णरुपमा बन्द गर्न नसकेको बताएकी छिन । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमा बोल्दै उनले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपनि निर्वाध चलिरहेको प्रतिक्रिया दिइन ।

‘टिकटक बन्द गर्ने भनेर सरकारले निर्णय त गर्‍यो तर हामीले पुरै बन्द गर्न सकेनौँ नि त । किनकि हामीसँग त्यो खालको प्रविधि रहेनछ,’ मन्त्री शर्माले भनिन् ।

सरकारले गत कात्तिकदेखि नेपालमा टिकटक बन्द गरेको थियो । तर, कतिपय इन्टरनेट सेवाप्रदायकले अझै इन्टरनेट मार्फत टिकटक बन्द गरेका छैनन त्यस्तै भिपिएनको मध्यमबाट पनि टिककट चलिहेको छ ।

Published Date: 29 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास