सुन र चाँदी दुबैको भाउ घट्यो

सुन र चाँदी दुबैको भाउ घट्यो : Icon Khabar

काठमाडाैँ, फागुन १४ ।  आज नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १८ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज २ सय रूपैयाँले घटेर १ लाख १८ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज घटेकाे छ। आइतबार चाँदी प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएकाे थियाे भने आज ५ रूपैयाँले घटेर १३ सय ९५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Published Date: 26 February 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली