सन्दीप लामिछाने तत्काल जेल जानु नपर्ने, जेल बाहिरै बसेर मुद्दा लड्न पाउने

सन्दीप लामिछाने तत्काल जेल जानु नपर्ने, जेल बाहिरै बसेर मुद्दा लड्न पाउने : Icon Khabar

काठमाडौं, फागुन १० । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने तत्काल जेल जानु नपर्ने भएको छ ।

बिहीबार उच्च अदालत पाटनले लामीछानेलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको हो । यसअघि बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

उक्त फैसला बदर गरी सफाइको माग गर्दै उच्च अदालतमा निवेदन दिएका हुन् ।

Published Date: 22 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास