भक्तपुरको सूर्यविनायक जङ्गल पछाडी गुण्डुमा रहेको पलान्चोक भगवती मन्दिर (फोटो फिचर)

भक्तपुरको सूर्यविनायक जङ्गल पछाडी गुण्डुमा रहेको पलान्चोक भगवती मन्दिर (फोटो फिचर) : Icon Khabar

भक्तपुर, माघ २० । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु कार्कीगाउँमा पलाञ्चोक भगवती मन्दिरको स्थापना गरिएको छ ।

गुण्डुलाई धार्मिक पर्यटकिय दृष्टिकोणले विकास गर्नका लागि यहाँ रहेको लिखानारायण र पलाञ्चोक भगवती मन्दिरले महत्वपूर्ण योगदान पुर्याई रहेको छ ।

नवनिर्मित पलाञ्चोक भगवती र लिखानारायण मन्दिर परिसरमा पलाञ्चोक भगवती, दश अवतार नारायण, देवेश्वर महादेव, गणेश, बङ्गलामुखी, सरस्वती, लक्ष्मी, राधाकृष्ण, काल भैरव, गुण्डु भिमसेनको मन्दिर पनि स्थापना गरिएको छ ।

उक्त पलाञ्चोक भगवती मन्दिरमा दिन प्रतिदिन दर्सन गर्न आउने दर्सनार्थीहरु तथा पिकनिक गर्न आउने परिवारजनहरुको आगमन बढ्दो क्रममा रहेको छ ।

Published Date: 03 February 2024


ताजा
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग