आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ २१ । आज २०८० माघ २१ गते आइतबार, तद्अनुसार ४ फेब्रुअरी २०२४ । आज माघ कृष्णपक्ष नवमी, १२ः५१ बजेपछि दशमी, नक्षत्र– अनुराधा, योग–वृद्धि, करण– गर, चन्द्रराशि– वृश्चिक, सूर्योदय– बिहान ६ः५१, सूर्यास्त साँझ– १७ः४५ ।

आजको राशिफल

मेष: योजना पुरा हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

वृष: व्यवसायमा ध्यान दिनु पर्नेछ । पूजा–पाठमा मन लाग्ने छ । लगानी शुभ रहने छ ।

मिथुन: घर–परिवारमा कुनै सदस्यको स्वास्थ्यको चिन्ता रहने छ । विवादलाई नबढाउनु होला । शत्रु भय रहने छ ।

कर्कट: कानूनी वाधा हटेर लाभको स्थिति बन्ने छ । व्यापारमा लाभ हुनेछ । लगानी गर्दा सोच–विचार गरेरमात्र हात हाल्नु होला ।

सिंह: बेरोजगारी हटाउने प्रयास सफल रहने छ । परीक्षा तथा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । लगानीले शुभ फल दिने छ ।

कन्या: पार्टी अथवा पिकनिकको आनन्द पाइने छ । रचनात्मक कार्य सफल रहने छ । मन पर्ने भोजनको आनन्द प्राप्त हुनेछ ।

तुला: टाढाबाट नराम्रो खबर आृउन सक्छ । कसैसंग भनाभन हुनसक्छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

वृश्चिक: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । जीवनसाथीको सहयोग पाइने छ । मेहनतको फल पाइने छ ।

धनु: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । कुनै ठूलो काम गर्ने मन बन्ने छ ।

मकर: नवीन वस्त्राभूषण प्राप्ति हुने सम्भावना छ । यात्रा लाभदायक रहने छ । प्रसन्नता रहने छ ।

कुम्भ: फजूल खर्चमा नियन्त्रण राख्नु होला । लेन–देनमा सावधानी अपनाउनु पर्नेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

मीन: यात्रा लाभदायक रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । शेयर मार्केटबाट ठूलो लाभ हुनसक्छ ।

Published Date: 04 February 2024


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर