शहीद दिवसमा यो वर्ष विदा छैन, अर्को वर्ष विदा

शहीद दिवसमा यो वर्ष विदा छैन, अर्को वर्ष विदा : Icon Khabar

काठमाडौँ, माघ १४ । सरकारले माघ १६ गते दिने भनेको सार्वजनिक विदा यो वर्षलाई नभएर अर्को वर्षलाई भएको गृह मन्त्रालयले जनाएको छ। यसअघि सरकारले माघ १६ गते शहीद दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

गृहमन्त्रालयका सूचना अधिकारी उपसचिव एकदेव भट्टराईले मंगलबार शहीद दिवसका दिन सार्वजनिक विदा नभएको जानकारी दिए । उनले ०८१ सालको शहीद दिवसका दिन बिना दिने व्यवस्था मिलाउन मन्त्रिपरिषदले निर्णय गरेको बताए। पर्सि मंगलबार सार्वजनिक विदा नदिइएको उनले स्पष्ट पारे।

Published Date: 28 January 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय