कंगोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु, २७ घाइते

कंगोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु, २७ घाइते : Icon Khabar

काठमाडाैँ, माघ १३ ।  उत्तरी कंगोको किभु प्रान्तमा विद्रोही लडाकुले गरेको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा पछिल्लो घटना भएको त्यहाँको सेनाले पुष्टि गरेको छ ।

सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जी.एन.काइकोले विद्रोही लडाकुहरूले म्वेसो शहरमा मोर्टार बम प्रहार गरेको बताएका छन् । हमलामा २७ सर्वसाधारण पनि घाइते भएका छन् । माघ ११ बिहीबार साँझको आक्रमणपछि सर्वसाधारणले म्वेसोको सरकारी अस्पतालमा शरण लिएका थिए । एजेन्सी

Published Date: 27 January 2024
ताजा
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
सोमबार नेप्से परिसूचक २६.२९ अंकले घट्यो
सार्वजनिक स्थलमा महिलासामु गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ
प्रतिनिधिसभामा सांसद रुकेश रंजितले उठाए कोटेश्वर ट्राफिक जामको विषय


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न