लिभरपुल र चेल्सीको खेल बराबरी

लिभरपुल र चेल्सीको खेल बराबरी : Icon Khabar

काठमाडौं, माघ ८ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीको खेल बराबरीमा टुङगीएको छ । लिभरपुलको घरेलु मैदानमा शनिबार राति भएको खेलमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

बराबरीसँगै १९ खेलबाट २९ अङ्क बनाएको लिभरपुल आठौँ स्थानमा छ भने एक खेल बढी खेलेको चेल्सी २९ अङ्कसहित १०औँ स्थानमा छ । अर्को खेलमा भने एभर्टनले वेस्टहामलाई २–० र एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० गोलले हराएको छ ।

Published Date: 22 January 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग