भक्तपुरको तेलकोट डाँडामा अवस्थित ऐतिहासिक जालपादेवी मन्दिर (फोटो फिचर) 

भक्तपुरको तेलकोट डाँडामा अवस्थित ऐतिहासिक जालपादेवी मन्दिर (फोटो फिचर)  : Icon Khabar

भक्तपुर, माघ ६ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ६ तेलकोटमा यो ऐतिहासिक मन्दिर जालपादेवि मन्दिर अवस्थित छ। प्राकृतिक सुन्दरताले भरिएको रमणिय यस ठाउँमा रहेको यस मन्दिर परिसरमा शिव मन्दिर, राधाकृष्ण मन्दिर, दतात्रय मन्दिर, चौसठि शिवलिङ्ग रहेको छ ।

यस मन्दिरमा दैनिक बिहान १ घण्टा र बेलुकी १ घण्टा पुजारीबाट पुजा हुँदै आएको छ । प्रत्यक शुक्रबार रामायण भजन पनि हुँदै आएको छ ।

 

 

Published Date: 20 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास