आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ ७ । आज २०८० माघ ७ गते आइतबार, तद्अनुसार २१ जनवरी २०२४ । आज पौष शुक्लपक्ष एकादशी, पुत्रदा एकादशी व्रत, रोहिणी– नक्षत्र, शुक्ल– योग, वणिज– करण, सूर्योदय बिहान– ६ः५७, सूर्यास्त साँझ– १७ः३४ ।

आजको राशिफल

मेष: भाग्यको साथ पाइने छ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

वृष: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । आम्दानी भैरहने छ । अप्रत्याशित खर्च बढ्ने छ ।

मिथुन: लाभको अवसर हात पर्नेछ । भाग्यको साथ रहने छ । लगानी शुभ रहने छ ।

कर्कट: व्यवसायमा वृद्धि हुनेछ । धनार्जन हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

सिंह: लाभको अवसर हात पर्नेछ । परिवारसंग समय राम्ररी बित्ने छ । आर्थिक उन्नतिका प्रयास सफल रहने छन् ।

कन्या: सवारीसाधन तथा मेशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । धनलाभको अवसर प्राप्त हुनेछ ।

तुला: अदालतको कार्य मनोनुकूल रहने छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । सुखका साधन जुट्ने छन् । व्यवसायमा वृद्धि हुनेछ ।

वृश्चिक: आम्दानीमा वृद्धि हुनेछ । कुनै ठूलो लाभ हुनसक्छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ ।

धनु: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइने छ ।

मकर: पुराना रोग बल्झिन सक्छन् । कुनै ठूलो समस्याको सामना हुनसक्छ । लेन–देनमा विशेष सावधानी अपनाउनु होला ।

कुम्भ: आम्दानीमा वृद्धि हुनेछ । कुनै ठूलो काम गर्न मन लाग्ने छ । व्यवसायमा वृद्धि हुनेछ ।

मीन: साथीहरुको सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । शुभ समाचार प्राप्त हुनेछ ।

Published Date: 21 January 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय