आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस २७ । आज २०८० पुस २८ गते शनिबार, तद्अनुसार १३ जनवरी २०२३ । पुष शुक्ल द्वितीया, वज्र कौलव श्रवण ।

आजको राशिफल

मेष: व्यस्तता बढ्ने छ । मेहनत बढी हुनेछ । लाभमा कमी आउन सक्छ ।

वृष: शत्रु तथा ईर्ष्यालु व्यक्तिहरुसंग सावधानी आवश्यक छ । समय अनुकूलता छ । मेहनतको फल पाइने छ ।

मिथुन: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । फजूल खर्च हुनेछ । स्वास्थ्य कमजोर रहन सक्छ ।

कर्कट: शेयर मार्केटबाट मनोनुकूल लाभ हुनेछ । ठूलो काम बन्नाले प्रसन्नता रहने छ । उपहार प्राप्ति सम्भव छ ।

सिंह: आम्दानीमा वृद्धि हुनेछ । आफुनो काममा मात्र ध्यान दिनु होला । लाभको अवसर पाइने छ ।

कन्या: नयाँ उपक्रम प्रारम्भ गर्ने योजना बन्ने छ । डूबेको रकम प्राप्त हुनेछ । व्यापार(व्यवसायबाट मनोनुकूल लाभ हुनेछ । यात्रा लाभदायक रहने छ ।

तुला: कार्यस्थल परिवर्तन हुन सक्छ । व्यवसाय मनोनुकूल लाभ दिनेछ । सामाजिक कार्य गर्ने मन बन्ने छ । योजना फलीभूत हुनेछ ।

वृश्चिक: प्रसन्नता कायम रहने छ । पूजा(पाठमा मन लाग्ने छ । व्यापार(व्यवसाय लाभदायक रहने छ ।

धनु: किसी व्यक्ति विशेषसंग भनाभन हुनसक्छ । स्वाभिमानमा ठेस लाग्न सक्छ । चोट अथवा दुर्घटनाबाट हानि हुनसक्छ ।

मकर: सरकारी काममा सहूलियत हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ । घरमा सुख९शान्ति रहने छ

कुम्भ: ऐश्वर्यका साधनहरुमा खर्च हुनेछ । शारीरिक कष्ट सम्भव छ । विवेक पुर्याएर कार्य गर्नु होला । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

मीन: रचनात्मक कार्य सफल रहने छ । पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । आनन्दका साथ समय व्यतीत हुनेछ ।

Published Date: 13 January 2024






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न