लायन्स क्लव अफ भक्तपुर स्वनिग:को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लायन्स क्लव अफ भक्तपुर स्वनिग:को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, पुस २७ । लायन्स क्लव अफ भक्तपुर स्वनिग:को आयोजनामा आज भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो। भक्तपुरको टौमढि क्षेत्रमा आयोजित सो शिविरमा मुटुसम्बन्धि रोगको जाँच, नशारोग, आँखा रोग, स्त्री रोगको जाँच भएको थियो।

सोहि शिविरमा निशुल्क औषधि वितरण तथा निशुल्क सुगर एवं प्रेसर जाँच पनि भएको थियो।

कार्यक्रममा रक्तदान कार्यक्रम पनि सम्पन्न भयो। रक्तदान कार्यक्रममा २९ जना रक्तदाताहरुले रक्तदान गरेका थिए। निशुल्क स्वास्थ्य शिविरमार्फत १२ बर्ष देखि ८८ वर्ष सम्मका २१२ जना महानुभावहरु लाभान्वित भएको कुरा आयोजक कमिटिले जनाएको छ।

Published Date: 12 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास