लेखकसंग अन्तरसंवादमा लेखकद्वय हरिहर तिमिल्सिना र अभय श्रेष्ठबीच अन्तरसंवाद हुने

लेखकसंग अन्तरसंवादमा लेखकद्वय हरिहर तिमिल्सिना र अभय श्रेष्ठबीच अन्तरसंवाद हुने : Icon Khabar

भक्तपुर, पुस २४ । अध्ययन संस्कृतिलाई प्रबर्द्धन गर्न स्थापित बुक क्लब भक्तपुरको नियमित कार्यक्रम लेखकसंग अन्तरसंवादको नविन शृंखला आगामी शुक्रबार हुने भएको छ।

यहि पुस २७ गते शुक्रबारको दिन भक्तपुरको खौमा स्थित ख्वप छें रेष्टुरेन्टमा दिउँसो ३ बजे शुरु हुने बताइएको छ। सो कार्यक्रमामा यो पटक लेखकद्वय हरिहर तिमिल्सिना र अभय श्रेष्ठबीच अन्तरसंवाद हुने बताइएको छ।

लेखक तथा कवि अब्य श्रेष्ठको कविता संग्रह “लहना र तीर” का बारेमा पनि मुलत: चर्चा हुने सो कार्यक्रममा लेखकद्वयले आफ्नो विचार पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले आइकन खबरलाई जानकारी दिए।

Published Date: 10 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास