मष्तिस्क स्वास्थ्यका लागि खान नहुने खानेकुरा

मष्तिस्क स्वास्थ्यका लागि खान नहुने खानेकुरा : Icon Khabar

काठमाडौं, पुस २४ । हाम्रो डाइट सधैँ हेल्दी हुनु आवश्यक छ । यसका कारण हाम्रो शरीरमा रोग लाग्न पाउँदैन ।

हामी जे खान्छौँ, त्यसको सिधा असर हाम्रो दिमागी स्वास्थ्यमा पर्छ । केहि खानेकुरा त्यस्ता हुन्छन्, जसले सोझै दिमागी स्वास्थ्यलाई बिगार्छ । दिमागी स्वास्थका लागि के कुरा खानु हुँदैन ? केही जानकारी

गुलियो खानेकुरा
हामीले हाम्रो खानपान ठीक राख्नु अति नै आवश्यक छ । त्यसैले अत्यन्त गुलियो कुराबाट टाढा रहनु पर्छ । अत्यन्त गुलियो खानेकुरा खानाले दिमागी स्वास्थ्यमा गलत असर पर्छ ।

क्याफीन
क्याफीन शरीरका लागि अत्यन्त नराम्रो हुन्छ । क्याफीनले पेटसंग सम्बन्धित समस्या बढाउँछ । एन्जाइटी र डिप्रेशन पनि हुन सक्छ ।

हाई फ्याट फूड्स
हाई फ्याट भएको खानेकुराबाट पनि सधैँ टाढा रहनु आवश्यक छ । हाई फ्याट भएको खानाले तनाव बढाउँछ । दिमागको नसा कमजोर हुन्छ ।

अल्कोहल
अल्कोहल पनि सेवन गर्नु हुँदैन । डिप्रेशन र एन्जाइटी जस्ता समस्या पनि हुन्छ ।

प्रोसेस्ड फूड
प्रोसेस्ड फूडले शरीर र मस्तिष्कमा सूजन उत्पन्न गर्छ । प्रोसेस्ड फूडले तनावको स्थिति पनि बन्छ ।

Published Date: 09 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास