वेस्टह्याम र ब्राइटनले खेले गोलरहित बराबरी

वेस्टह्याम र ब्राइटनले खेले गोलरहित बराबरी : Icon Khabar

काठमाडौं, पुस १८ । इङलिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेलेका छन् । गए राति भएको खेलमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीसँगै वेस्टह्याम २० खेलमा ३४ अङ्कका साथ तालिकाको छैठौँ स्थानमा र ब्राइटन समान खेलमा ३१ अङ्कका साथ सातौँ स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा २० खेलमा ४५ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा छ ।

Published Date: 03 January 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु