आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस १८ । आज २०८० पुस १८ गते बुधबार, तद्अनुसार ३ जनवरी २०२४ । आज पुष कृष्ण सप्तमी, शोभन बव उत्तर ।

आजको राशिफल

मेष: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ । साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ ।

वृष: यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनसक्छ । व्यवसायमा वृद्धि हुनेछ । समय अनुकूल छ, लाभ लिनु होला ।

मिथुन: स्वास्थ्यमा ध्यान दिनु होला । घर–परिवारको चिन्ता रहने छ । विवादलाई नबढाउनु होला । फजूल खर्चलाई नियन्त्रणमा राख्नु होला ।

कर्कट: व्यावसायिक यात्रा सफल रहने छ । लगानीले मनोनुकूल लाभ दिने छ । व्यापारमा लाभ बढ्ने छ ।

सिंह: ठूलो काम गर्न मन लाग्ने छ । व्यवसायमा लाभ हुनेछ । शेयर मार्केटबाट लाभ मिल्ने छ । उत्साहर्वद्ध सूचना पाइने छ ।

कन्या: धार्मिक अनुष्ठानमा भाग लिने अवसर पाइने छ । सत्सङको लाभ मिल्ने छ । धन प्राप्ति सुगम हुनेछ । लामो समयदेखि रोकिएको कार्यमा गति आउने छ ।

तुला: बनिसकेको काममा वाधा उत्पन्न हुनेछ । मेहनत बढी गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ । काम गर्ने इच्छा हुने छैन ।

वृश्चिक: चौतर्फी सहयोग पाइने छ । प्रसन्नता रहने छ । भाग्य अनुकूल छ, लाभ लिनु होला । लाभको अवसर हात पर्नेछ ।

धनु: हतार नगर्नु होला । अनावश्यक कुरामा ध्यान नदिनु उचित हुनेछ । व्यस्तता बढ्ने छ । विवादलाई नबढाउनु होला ।

मकर: सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । कुनै प्रभावशाली व्यक्तिसंग परिचय हुनेछ । पारिवारिक सहयोग पाइने छ । भाग्य अनुकूल रहने छ ।

कुम्भ: काममा प्रशंसा पाइने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । लगानी शुभ रहने छ । हतारमा कुनै पनि निर्णय नलिनु होला ।

मीन: स्वादिष्ट व्यञ्जनको आनन्द प्राप्त हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहनेछ । रचनात्मक कार्य पूर्ण तथा सफल हुनेछ । चौतर्फी सफलता तथा प्रसन्नता प्रँप्त हुनेछ ।

Published Date: 03 January 2024








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ