आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस १४ । आज २०८० पुस १४ गते शनिबार, तद्अनुसार ३० डिसेम्बर २०२३ । आज पौष कृष्णपक्ष तृतीया ८ः३७ बजेपछि चतुर्थी, अश्लेषा- नक्षत्र, विष्कम्भ-योग, भद्रा- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः५५, सूर्यास्त १७ः१७ ।

आजको राशिफल

मेष: आम्दानी हुनेछ । मित्रहरुको सहयोग प्राप्त हुनेछ । काममा मन लाग्ने छैन । विवेक पुर्याएर काम गर्नु होला ।

वृष: भाग्योन्नतिको प्रयास सफल रहने छ । विवादबाट बच्नु होला । लामो यात्रा हुनसक्छ । लाभ हुनेछ ।

मिथुन: रोजगारमा वृद्धि हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । नवीवन वस्त्राभूषण प्राप्त हुनेछ । लगानी लाभदायक रहने छ ।

कर्कट: व्यवसायले मनोनुकूल लाभ दिने छ । कार्य पूर्ण हुनेछ । प्रसन्नता रहने छ । भाग्यको साथ पाइने छ ।

सिंह: प्रसन्नता कायम रहने छ । दुष्टजनले हानि पुर्याउन सक्छन्, ध्यान दिनु होला । तीर्थदर्शन हुनसक्छ ।

कन्या: नयाँ मित्र बन्ने छन् । राम्रो खबर पाइने छ । प्रसन्नता रहने छ । लाभमा वृद्धि हुनेछ ।

तुला: कुनै ठूलो कार्य गर्ने योजना बन्ने छ । कार्यसिद्धि हुनेछ । सुखका साधनमा खर्च हुनेछ । प्रसन्नता रहने छ ।

वृश्चिक: आम्दानीमा वृद्धि हुनेछ । व्यस्तता रहने छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ ।

धनु: कार्यसिद्धिबाट प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने अवसर पाइने छ । धनार्जन हुनेछ ।

मकर: लेन–देनमा सावधानी अपनाउनु होला । अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । काममा मन लाग्ने छैन ।

कुम्भ: बौद्धिक कार्य सफल रहने छ । प्रवुद्ध व्यक्तिको मार्गदर्शन पाइने छ । यात्रा मनोरञ्जक हुनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

मीन: व्यवसायबाट लाभ हुनेछ । वैवाहिक प्रस्ताव आउन सक्छ । अरुको झगडामा हस्तक्षेप नगर्नु होला । जोखिमपूर्ण कार्य नगर्नु होला ।

Published Date: 30 December 2023


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?