‘बेबी प्लान’ सहित अमेरिका उडेकी नायिका रेखा थापाको हेर्नुस् ‘प्रेगनेन्सी फोटोसुट’

‘बेबी प्लान’ सहित अमेरिका उडेकी नायिका रेखा थापाको हेर्नुस् ‘प्रेगनेन्सी फोटोसुट’ : Icon Khabar

काठमाडौं, मंसिर २७ । नायिका रेखा थापाले ‘बेबी बम्प’ देखाउँदै गरिन फोटासुट गरेकी छन् । अभिनेत्री रेखा थापा सन्तान जन्माउने योजनासहित अमेरिकातर्फ उडेकी छिन । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगेकी हुन ।

अभिनेत्री थापाले शनिबार बिहान श्रीमानको जन्मदिन मनाएका तस्विर पनि अमेरिकाबाटै पोस्ट गरेकी हुन् । थापाका अनुसार अमेरिकामा ‘बेबी प्लान’ उनको भन्दा पनि श्रीमानको चाहनामा हुँदैछ ।

बलरामको परिवार अमेरिकामा नै बसोबास गर्दै आएको छ । काठमाडौंबाट बुधबार राति अमेरिकातर्फ उड्नुअघि रेखा र बलरामले ‘प्रेगनेन्सी फोटोसुट’ पनि गरेकी थिइन । ती तस्विर अहिले केही अनलाइन सञ्चारमाध्यममा भाइरल भएका छन् । रेखा अमेरिकामा ५ महिना बस्ने छिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका छन् ।

हेर्नुस् तस्वीरहरु

 

 

 

 

Published Date: 13 December 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु