बिहीबार नेप्से सूचक ११.७३ अंकले बढ्यो

बिहीबार नेप्से सूचक ११.७३ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर २१ । बिहीबार नेप्से सूचक ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेको छ। आज नेपाल पुनरबीमा कम्पनीको संस्थापक शेयरको कारोबारले गर्दा कारोबार रकम भने बढेको छ।

आज कुल २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। जसमा पुनर्बीमा कम्पनीको संस्थापक शेयर मात्रै ८६ करोड ८३ लाख रुपैयाँका खरिदबिक्री भएको छ। यस्तै सिटिजन्स लाइफ इन्स्योरेन्स र सोनापुर मिनिरल्को पनि ९ करोड बढीको शेयर कारोबार भएको छ।

केहि दिनदेखि बढ्दो क्रममा रहेका जीवन बीमा कम्पनीहरु भने बिहीबार सुस्ताएका छन्। आज व्यापार बाहेकका १२ वटा उपसमूहको सूचक सकारात्मक छन्।

Published Date: 07 December 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग