बल्खुमा प्रदर्शनकारी र प्रहरीबिच फेरि झडप, केही प्रदर्शनकारी घाइते

बल्खुमा प्रदर्शनकारी र प्रहरीबिच फेरि झडप, केही प्रदर्शनकारी घाइते : Icon Khabar

काठमाडौं, मंसिर ७ । बल्खुमा प्रदर्शनकारी र प्रहरीबिच फेरि झडप भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।

प्रहरीको घेरा तोडेर प्रदर्शनकारीहरु कालीमाटीतर्फ जानलागेपछि झडप भएको हो । केही प्रदर्शनकारी घाइते भएका छन् ।

Published Date: 23 November 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास