आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक ३ । आज २०८० कात्तिक ३ गते शुक्रवार, तद्अनुसार २० अक्टोबर २०२३ । आज असोज शुक्ल षष्ठी, अतिगंड कौलव मूल । सूर्योदयः ६ः०६ बजे, सूर्यास्थः १७ः३० बजे ।

आजको राशिफल

मेष: दौडधूप बढी हुनेछ । मेहनत बढी गर्नु पर्नेछ । लाभमा कमि हुन सक्छ ।

वृष: मेहनतको फल पाइने छ । व्यवसायमा वृद्धि हुने योग छ । लगानी शुभ रहने छ ।

मिथुन: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्मसम्मान कायम रहने छ । व्यवसायबाट लाभ हुनेछ ।

कर्कट: शेयर बजारबाट लाभ हुनेछ । ठूलो काम बन्नाले प्रसन्नता रहने छ । उपहार प्राप्तिको सम्भावना छ ।

सिंह: आम्दानीमा वृद्धि हुनेछ । लाभको अवसर पाइने छ । फजूल खर्चमा नियन्त्रण हुने छैन ।

कन्या: डूबेको रकम प्राप्त हुनेछ । व्यापार–व्यवसायबाट मनोनुकूल लाभ हुनेछ । यात्रा लाभदायक रहने छ ।

तुला: सामाजिक कार्य गर्न मन लाग्ने छ । योजना फलीभूत हुनेछ । मान–सम्मान पाइने छ ।

वृश्चिक: प्रसन्नता रहिरहने छ । पूजा–पाठमा मन लाग्ने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

धनु: कुनै विशेष व्यक्तिसंग भनाभन हुन सक्छ । स्वाभिमानमा ठेस पुग्न सक्छ । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला ।

मकर: सरकारी काममा सहूलियत हुनेछ । जीवनसाथीको सहयोग पाइने छ । यात्रा लाभदायक हुनेछ ।

कुम्भ: ऐश्वर्यको साधनमा खर्च हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ । जागिरमा प्रशंसा हुनेछ ।

मीन: रचनात्मक कार्य सफल रहने छ । पार्टी तथा पिकनिकको कार्यक्रम बन्ने छ । आनन्दसंग समय व्यतीत हुनेछ ।

Published Date: 20 October 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग