अभिषेकले ऐश्वर्यालाई किन ‘नम्बर ९’ भनेर बोलाउँछन् ?

अभिषेकले ऐश्वर्यालाई किन ‘नम्बर ९’ भनेर बोलाउँछन् ? : Icon Khabar

मुम्बई, असोज १२ । बलिउड अभिनेता अभिषेक बच्चनको वास्तविक नाम अभिषेक अमिताभ श्रीवास्तव हो । बुबा अमिताभले उनलाई प्रेमले ‘भईयू’ भन्छन् । यो नाम अभिषेकलाई उनकी बहिनी श्वेताले दिएकी हुन् ।

अभिषेककी श्रीमती ऐश्वर्याको निकनेम ‘गुल्लू’ हो । ऐश्वर्याका भाइका छोरा-छोरीले उनलाई गुल्लू मामी भनेर बोलाउँछन् । तर अभिषेकले ऐश्वर्यालाई के-के नामले बोलाउँछन् होला ? अधिकांशको जिज्ञासा हुन्छ ।

अभिषेकले ऐश्वर्यालाई कहिले ‘नम्बर ९’ भन्छन् भने कहिले ‘पद्म श्रीमती’ भन्छन् ।
अभिषेकले श्रीमती ऐश्वर्यालाई ‘नम्बर ९’ भन्नुको कारण एकपटक ऐश्वर्यालाई संसारको सबैभन्दा सुन्दर महिलाको लिस्टको नम्बर ९ को र्याङ्क प्राप्त भएको थियो ।

त्यस्तै, अभिषेकले ऐश्वर्यालाई ‘पद्म श्रीमती’ नामले बोलाउनुको कारण ऐश्वर्य सन् २००९ मा पद्मश्रीबाट सम्मानित भएकी थिइन् ।

Published Date: 29 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी