बिहिबार नेप्से परिसूचक ४४.३४ अंकले बढ्यो

बिहिबार नेप्से परिसूचक ४४.३४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असोज ४ । बिहिबार नेप्से परिसूचक ४४.३४ विन्दुले बढेर २०२९.७८ अंकमा आइपुगेको छ । करिब १ दर्जन कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूह बढेका छन् ।

आज २७८ कम्पनीको १ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड १८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।

Published Date: 21 September 2023




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक