हेटौंडामा दुई चिकित्सकमाथि हातपात गरेको आरोपमा थप एक जना पक्राउ

हेटौंडामा दुई चिकित्सकमाथि हातपात गरेको आरोपमा थप एक जना पक्राउ : Icon Khabar

काठमाडौं, असोज ४ । हेटौंडामा दुई चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

सरकार र नेपाल चिकित्सक संघबीच भएको ६ बुँदे सहमतिअनुसार चिकित्सकमाथि हातपात गर्ने थप पाँच जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गर्दै एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनिल पाख्रिन पनि पक्राउ परेका छन् ।

यसअघि घटनामा संलग्न चारजना पक्राउ भइसकेका छन् भने थप पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

Published Date: 21 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास