बुधबार संविधान दिवसको अवसरमा सार्वजनिक बिदा : सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

बुधबार संविधान दिवसको अवसरमा सार्वजनिक बिदा : सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने : Icon Khabar
काठमाडौं, असोज २ । सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने भएको छ । बुधबार (असोज ३ गते) संविधान दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, भोलि सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । आज मंगलबार नेप्से सूचक १६.२४ अंकले बढेर १९ सय ८५.४३ बिन्दुमा अडिएको छ । जसमा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसैगरी, सार्वजनिक विदाका कारण बैंक तथा वित्तीय संस्था पनि बन्द हुनेछन् ।
Published Date: 19 September 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड