गौरी मल्लले आफ्नै संगीत, शब्द र स्वरमा ल्याईन् “धिन ताका नाका धिन”

गौरी मल्लले आफ्नै संगीत, शब्द र स्वरमा ल्याईन् “धिन ताका नाका धिन” : Icon Khabar

काठमाडौँ, भदौ २० । अभिनेत्री गौरी मल्लले आफ्नै संगीत, शब्द र स्वरमा गीत ल्याएकी छन् । उनको धिन ताका नाका धिन गीतको भिडियोलाई उनकै अफिसियल युटुव च्यानलमा अपलोड गरिएको छ ।

तीजलाई लक्षित गर्दै ल्याइएको उक्त गीतमा उनी सहित अभिनेत्री मिथिला शर्मा, नीलम पौडेल, तेन्जु योञ्जन र समाइरा श्रेष्ठ फिचर्ड छन् । उत्सब दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन र कोरियोग्राफी सन्तोष राजबहाकको हो । मंगलबार प्रेसमिट गर्दै गौरी मल्लले आफ्नो भिडियो लोकार्पण गरेकी हुन् ।

समारोहमा उनकी आमा सहित मिथिला शर्मा, बसुन्धरा भूषाल, मदनकृष्ण श्रेष्ठ लगायत अन्य अतिथि उपस्थित थिए । सो समारोहमा ‘कन्यादन’ अभिनेत्री भावुक बन्न पुगेकी थिइन् ।

Published Date: 06 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल