चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा

चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा : Icon Khabar

काठमाडौं, भदौ २० । चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा आएको छ । दक्षिण चीनको ग्वाङडोङ प्रान्तको नान्शा बन्दरगाहबाट दक्षिण अमेरिकाको पूर्वी भगमा नयाँ नियमित सिधा ढुवानी सेना सञ्चालनमा आएको हो । उद्घाटन समारोहमा एक कार्गो जहाज बन्दरगाहबाट ब्राजिल प्रस्थान गरेको थियो ।

बन्दरगाहका अधिकारहरुकाअनुसार यो सेवा यस वर्ष ब्रिक्स देशको बैठकमा छलफल भएअनुसार सुचारु भएको ब्रिक्स देशका लागि पाचौँ अन्तर्राष्ट्रिय समुन्द्री मार्ग हो । जसले दक्षिण अमेरिका र ग्वाङडोङ-हङकङ-मकाओ ग्रेटर बे क्षेत्रबीचको व्यापारलाई वृद्धि गर्नेछ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

Published Date: 06 September 2023


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल