भोलि शनिबार काठमाडाैं र ललितपुरका विभिन्न स्थानहरुमा बत्ती निभ्ने

भोलि शनिबार काठमाडाैं र ललितपुरका विभिन्न स्थानहरुमा बत्ती निभ्ने : Icon Khabar

काठमाडौँ, भदौ १५ । भाेली काठमाडाैं र ललितपुर बिहान १० बजेदेखि बेलुकी ६ बजेर ३० मिनेटसम्म विद्युत् सेवा अवरूद्ध हुने भएकाे हो । बत्ती जाने स्थान भने रत्नपार्क,कुलेश्वर,पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गतका फिडर रहेकाे छ ।

प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा संचालित टेकु सबस्टेसन स्तरोन्नति गरेर टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम भइरहेको छ।

प्रथम चरण अन्तर्गत टेकु १ थान १३२/११ के.भी. तथा स्युचाटार ६६ के.भी. के-थ्री बेकाे कण्डक्टर बाइपास गरी पुरानै स्विचगियर मार्फत चार्ज गर्न स्युचाटार प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाे छ ।

Published Date: 01 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग