काठमाडौं महानगरपालिकाद्वारा गाईजात्राका लागि विभिन्न रुटमा सवारी निषेध (सूची सहित)

काठमाडौं महानगरपालिकाद्वारा गाईजात्राका लागि विभिन्न रुटमा सवारी निषेध (सूची सहित) : Icon Khabar

काठमाडौं, भदौ १४ । काठमाडौं महानगरपालिकाले आज र भोलि चाडपर्व लक्षित गरेर विभिन्न रुटमा सवारी निषेध गरेको छ ।

काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको गुपुन्ही (क्वाति पुन्ही ) र सापारु (गाईजात्रा)को लागि दुई दिन महानगरका विभिन्न रुटमा सवारी निषेध गरेको महानगरले जनाएको छ ।

काठमाडौंको जात्रा हुने मार्गहरुमा भीडभाड हुने र सवारी आवतजावत गर्न नसक्ने भएकोले वर्षेनी विभिन्न मार्गहरु निषेध गर्दै आएको छ ।काठमाडौं कुन–कुन रुटमा सवारी निषेध (गाईजात्रा परिक्रमा मार्ग)

असन–केल टोल– इन्द्रचोक– मखन– हनुमानढोका दरबार परिसर– मरु टोल चिकँमुगल

–जैशिदेवल –ज्याबहाल –लगन चोक– गोफल– ब्रम्हटोल ह्युमत –जैशिदेवल

–कोहिटी– भीमसेनस्थान– मरुटोल–प्याफल – ढोकाटोल– मुकुमबही– यदखा –नरदेवी

– टेंगल–न्ह्योंखा–बाङ्गेमुढा– न्हैकन्तला– असन– कमलाछी भोताहिटि हुँदै असन

Published Date: 31 August 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड