६० किलो सुन तस्करीमा संलग्न थप एक जना पक्राउ

६० किलो सुन तस्करीमा संलग्न थप एक जना पक्राउ : Icon Khabar

काठमाडौं, भदौ १३ । प्रहरीले ६० किलो सुन तस्करीमा संलग्न थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्पाका गणेश पौडेल रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) स्रोतले जनाएको छ । उनी आज पक्राउ परेका हुन् । पौडेलसँगै ६० किलो सुन काण्डमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

Published Date: 30 August 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय