काठमाडौं, भदौ १० । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २०.५४ विन्दुले घटेर १९९३.३८ अंकमा आएको छ । १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज २८० कम्पनीको ३८ लाख ९५ हजार कित्ता सेयर कारोबार भएको छ । ७ करोड ४६ लाख रुपैयाँसहित कारोबार रकममा एसियन लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ र सोल्टी होटेल परेका छन् ।
Published Date: 27 August 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1