सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी : Icon Khabar

काठमाडौं, साउन २२ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक अहिले जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक केहीबेर अघिबाट सुरु भएको हो ।

पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् । माओवादी दलको बैठक बस्नुअघि तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारस्थित सभामुख निवासमा छलफल भएको थियो । छलफलमा आगामी १ गते पुनः बैठक बसेर टीआरसीलगायतका विषयमा निश्कर्ष निकालिने नेताहरूले जानकारी दिएका छन् ।

Published Date: 07 August 2023


ताजा
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग