१६ औं आवधिक योजनामा ​​सुशासन, सामाजिक न्याय र समृद्धि मुख्य प्राथमिकतामा हुने

१६ औं आवधिक योजनामा ​​सुशासन, सामाजिक न्याय र समृद्धि मुख्य प्राथमिकतामा हुने : Icon Khabar

काठमाडौं, साउन १६ । सरकारले आगामी १६ औं आवधिक योजनामा ​​सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ ।

योजना तर्जुमा गर्ने सरकारी निकाय राष्ट्रिय योजना आयोगका अनुसार राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन र स्वास्थ्य, शिक्षा, रोजगारी र आवासमा सामाजिक न्याय सुनिश्चित गर्ने योजना रहेको छ । त्यसैगरी सामाजिक जीवनमा समृद्धि, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्र अन्य मुख्य विषय हुन् ।

नेपालले २०१३ सालमा आवधिक विकास योजना बनाउन थालेको थियो । हाल १५ औं आवधिक योजना र २५ वर्षे दीर्घकालीन योजना कार्यान्वयनमा छन् ।

Published Date: 01 August 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर