फार वेस्टको फराकिलो जित

फार वेस्टको फराकिलो जित : Icon Khabar

काठमाडौँ, पुष २१। नेपाल टी-२० लिगमा फार वेस्ट युनाइटेडले फराकिलो जित हात पारेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले ४ विकेटको क्षतिमा १९७ रन लक्ष्य दिएको थियो ।

१९८ रनको लक्ष्य पछ्याएको काठमाडौंले ९ विकेटको क्षतिमा ११४ रन मात्र जोडेको थियो भने खेलमा फार वेस्टले काठमाडौं नाइट्समाथि ८३ रनको जित हात पारेको थियो । खेलसंगै अंक तालिकामा फार वेस्ट ८ खेलबाट ४ अंकसहित छैठौ स्थानमा छ भने काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ।

Published Date: 05 January 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड