बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पठाइन् समवेदना सन्देश

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पठाइन् समवेदना सन्देश : Icon Khabar

काठमाडौं, असार २८ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति समवेदना सन्देश पठाएकी छिन्।

राजदूत सलाहुद्दिन नोमन चौधरीले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर समवेदना सन्देश सुनाएका हुन्। नेपालका लागि बंगलादेशको राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार राजदूत चौधरीले बालुवाटारमा राखिएको शोक पुस्तिकामा समवेदना व्यक्त गरेका छन्।

Published Date: 13 July 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग