मंगलबार नेप्से परिसूचक ४.७३ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ४.७३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार २६ । मंगलबार नेप्से परिसूचक ४.७३ अंक घटेर २०७२.२४ विन्दुमा झरेको छ।

नेप्सेसँगै मंगलबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २८३ स्टकको ५४ हजार ९४३ पटकको कारोबारमा २ अर्ब ८५ करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको ७९ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.४२ प्रतिशत बढेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक २.९९ प्रतिशत बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 11 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर