आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित : Icon Khabar

काठमाडौं, असार १३ । प्रतिनिधिसभाको बुधबारको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित गरेको छ । सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेट पारित गरियोस् भन्ने प्रस्ताव गरेको थियो ।

मतदानका क्रममा उपस्थित २ सय ५५ सांसदमध्ये १ सय ४७ सांसदले बजेटको पक्षमा मतदान गरेका थिए भने विपक्षमा १ सय ८ जनाले मतदान गरेका थिए ।

Published Date: 28 June 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय