सन्दीप पहिलो पटक लगातार दुई खेलमा विकेट विहीन

सन्दीप पहिलो पटक लगातार दुई खेलमा विकेट विहीन : Icon Khabar

काठमाडौँ, असार ५ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा पहिलो पटक लगातार दुई खेलमा विकेट विहीन बनेका छन् । आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध सन्दीप विकेट विहीन बनेका छन् ।

सन्दीपले अमेरिकाविरुद्ध १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो खेलमा आइतबार जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेट विहीन बनेका थिए । सन्दीपले ४५ ओडिआई खेल खेल्दा पहिलो पटक लगातार दुई खेलमा विकेट विहीन बनेका हुन् ।

Published Date: 20 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग