अख्तियारद्वारा सिँचाइ विभागका पूर्वमहानिर्देशक राजभण्डारीविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा सिँचाइ विभागका पूर्वमहानिर्देशक राजभण्डारीविरुद्ध मुद्दा दायर : Icon Khabar

काठमाडौं, असार ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई अप्रत्यासित स्रोतबाट सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । राजभण्डारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियारले सोमबार जारी गरेको आधिकारिक विज्ञप्तिमा राजभण्डारीले फेब्रुअरी १३, २०१५ र सेप्टेम्बर १६, २०२२ सम्मको आफ्नो सम्पत्तिको उत्पत्तिबारे सन्तोषजनक जानकारी दिन नसकेको जनाएको छ।

Published Date: 20 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग