आज काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस मापन हुने अनुमान

आज काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस मापन हुने अनुमान : Icon Khabar

काठमाडौं, जेठ २१ । देशभर तापक्रम बढ्ने क्रममा छ। मौसमविद्का अनुसार तापक्रम बढ्ने क्रम आइतबार पनि रहनेछ।

शनिबारे तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्यिसमाथि मापन भएको थियो। सबैभन्दा बढी विराटनगरमा ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । यस्तै भैरहवामा ४०.५ र बाराको सिमरामा अधिकतम तापक्रम ४०.७ डिग्री सेल्सियस थियो।

काठमाडौं उपत्यकामा ३२ डिग्री सेल्सियस मापन भएकोमा आज ३३ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ।

Published Date: 04 June 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय