अभिनेत्री गौरी मल्लको जीवन्त अभिनय रहेको ‘प्रतिक्षा’ गीतको भिडियो सार्वजनिक

अभिनेत्री गौरी मल्लको जीवन्त अभिनय रहेको ‘प्रतिक्षा’ गीतको भिडियो सार्वजनिक : Icon Khabar

काठमाडौँ, जेठ २० । नीता ढुंगानाको निर्देशनमा भिडियो बनेको छ । ‘प्रतिक्षा’ गीतको भिडियोमा अभिनेत्री गौरी मल्लले जीवन्त अभिनय गरेकी छिन्। हराएका श्रीमानको प्रतिक्षामा रहेकी श्रीमतीको वास्तविक कथामा भिडियो बनेको हो ।

कर्ण दासको शब्द तथा संगीत रहेको गीतमा सुचित्रा श्रेष्ठको शब्द रचना छ । भिडियोको लेखन तथा निर्माण पनि रचनाकार थापाकै हो । एरेञ्ज महाराज थापाले गरेका हुन् । संजय लामाको छायाँकन रहेको भिडियोलाई मल्ल श्रेष्ठले सम्पादन गरेका हुन् ।

भिडियोमा गौरी मल्लसँगै सुरेश शिल्पकार, गजित विष्ट, गोपालकाजी कायस्थ, सृष्टि भूजेल, दिव्यपा कार्की, उषा ढंगोल, बिना ढंगोल लगायतको अभिनय छ ।

Published Date: 03 June 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय