चर्च ब्वाइज शीर्षस्थानमा उक्लियो

चर्च ब्वाइज शीर्षस्थानमा उक्लियो : Icon Khabar

काठमाडौं, जेठ २ । चर्च ब्वाइज युनाइटेडले सातदोबाटो युवा क्लबलाई हराउँदै सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।

सुभाष गुरुङले दोस्रो हाफमा गरेको गोलमा चर्च ब्वाइजले १-० को जित हासिल गरेको हो । उनले खेलको ६३ अ‍ौं मिनेटमा पेनाल्टी क्षेत्र भित्रबाट रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरेका थिए ।

यस जितसँगै चर्च ब्वाइज १८ खेलमा ३३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । सातदोबाटो २६ अंकसाथ सातौं स्थानमा कायम छ ।

Published Date: 16 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग