आइतबार नेप्से परिसूचक १६.९६ अंकले घट्यो

आइतबार नेप्से परिसूचक १६.९६ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख ३१ । आइतबार नेप्से परिसूचक १६.९६ अंक घटेर १८२१.६४ विन्दुमा झरेको छ।

आज २६३ स्टकको २२ हजार ६८७ पटकको कारोबारमा ८९ करोड ९० लाख ९२ हजार रुपैयाँ बराबरको २७ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज लगानी उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज लगानी उपसमूहको परिसूचक १.१३ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ।

Published Date: 14 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर