बलिउड अभिनेत्री परिणीति चोपडा र राघवबीच इन्गेजमेन्ट

बलिउड अभिनेत्री परिणीति चोपडा र राघवबीच इन्गेजमेन्ट : Icon Khabar

काठमाडौं, वैशाख ३१ । वलिउड अभिनेत्री परिणीति चोपडा र आम आदमी पार्टी (आप) का नेता राघव चड्ढाबीच इन्गेजमेन्ट भएको छ । हिजो साँझ दिल्लीको ‘बिकानेर हाउस’मा उनीहरुले इन्गेजमेन्ट गरेका हुन्।

इन्गेजमेन्टमा निकटवर्ती र परिवारका सदस्यहरूको मात्रै उपस्थिती रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अभिनेत्रीले सामाजिक सञ्जालमा तस्विरहरु पोस्ट गर्दै उनीहरुको सम्बन्धबारे सार्वजनिक गरेका हुन्।

यसै वर्षको अन्त्यसम्ममा यी दुई विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

Published Date: 14 May 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता