संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायोगद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणप्रति चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायोगद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणप्रति चिन्ता व्यक्त : Icon Khabar

काठमाडौं, वैशाख २८ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकाय संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायोगले भर्खरै बाहिर आएको नक्कली भुटानी शरणार्थी प्रकरणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

सरकारी अनुसन्धानलाई स्वागत गर्दै एजेन्सीले भुटानी शरणार्थीहरूलाई युरोप र अमेरिकामा तेस्रो मुलुकमा पुनर्वास गर्ने आफ्नो कार्यक्रम डिसेम्बर ३१, २०१६ मा बन्द भइसकेको र यसलाई पुनः सुरु गर्ने कुनै योजना नभएको पनि स्पष्ट पारेको छ।

कार्यक्रम बन्द गर्ने सम्बन्धमा सम्बन्धित सरकारी निकाय र सरोकारवालालाई जानकारी गराइसकेको एजेन्सीले जनाएको छ ।

Published Date: 11 May 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर