सुबिसु २३ वर्षमा प्रवेश

सुबिसु २३ वर्षमा प्रवेश : Icon Khabar

काठमाण्डौ,पुष १८ । नेपालको दोस्रो ठुलो इन्टरनेट सेवा प्रदायक सुविसु आज २२ वसन्त पार गरि २३ वर्षमा प्रवेश गरेको छ । नेपालमै पहिलो पटक टीभी र इन्टरनेट सेवा एउटै केवल मार्फत उपलव्ध गराउदै सुरु गरिएको कम्पनीको इन्टरनेछ क्षेत्रमा निकै ठुलो भूमिका रहेको छ ।

नेपालमा केबल इन्टरनेट सेवाको लाइसेन्स पाउने पहिलो कम्पनी बनेको सुबिसुले आज देशका सम्पूर्ण क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । देशभर ३ हजार भन्दा बढीलाई रोजगारी दिँदै आएको कम्पनीले यो वर्ष इन्टरनेट विस्तारलाई थप प्रभावकारी बनाउने र सेवाको गुणस्तरमा काम गर्ने योजना कम्पनीको रहेको छ ।

Published Date: 02 January 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग