अमेजनले थाल्यो ड्रोनबाट होम डेलिभरी सेवा

अमेजनले थाल्यो ड्रोनबाट होम डेलिभरी सेवा : Icon Khabar

काठमाडौं पुष १८। अमेजनले क्यालिफोर्निया र टेक्सासमा ड्रोनमार्फत एक घण्टाभित्र सामान डेलिभरी गर्न सुरु गरेको छ । क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पारेर सुरु गेरको ड्रोनको माध्यमबाट सकुशल अर्डरहरु डेलिभरी गरिएको कम्पनीले जनाएको छ ।

यी सहरका मानिसले आफ्नो लोकेसनसहित साइनअप गरेर अर्डर गर्न सक्ने यस कम्पनी विस्तारै यो सेवा अब अन्य सहरमा पनि सुरु गर्ने कम्पनीको योजना छ । । यसरी डेलिभरीका लागि ड्रोन पठाउँदा सम्भावित दुर्घटनाबाट जोगाउन रुटमा पर्ने सहरमा पूर्वजानकारी दिइने र अन्य सुरक्षाका उपाय अपनाउने कम्पनीले जनाएको छ ।

Published Date: 02 January 2023










ताजा
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड