पछिल्लो २४ घण्टामा ५७ जनामा ​​कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५७ जनामा ​​कोरोना संक्रमण पुष्टि : Icon Khabar

काठमाडौं, वैशाख २५ । पछिल्लो २४ घण्टामा ५७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरस परीक्षण गरेका १९३१ जनामध्ये ७१६ जनामा ​​पीसीआर परीक्षणबाट ४१ जनामा ​​कोभिड–१९ र एन्टिजेन परीक्षणमा १२१५ मध्ये १६ जनामा ​​पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने २७ जना निको भएका छन् । हाल देशमा सक्रिय कोभिड–१९ संक्रमितको संख्या १४७ पुगेको छ ।

Published Date: 08 May 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग